हलेसीपाटी संवाददाता, खोटाङ — हलेसी महादेव मन्दिर व्यवस्थापनसम्बन्धी विवाद थप जटिल बन्दै गएको छ। सम्मानित सर्बोच्च अदालतले मिति २०७२/११/०२ मा दिएको स्पष्ट परमादेश र सरोकारवालाबाट दर्ता गरिएका निवेदनहरूको अवहेलना गर्दै गुठी संस्थानले हलेसी महादेव मन्दिर , गुठी व्यवस्थापन समिति गठन गरेको आरोप सार्वजनिक भएको हो। निवेदक पक्...
समाचार
-
-
हलेसी ओखलढुंगा जोड्ने सडक खण्डमा बनाइएको आयोजना फेल, हचुवामा बनाइएको योजनाका कारण ऐतिहासिक धारा पुरिने खतरा
खोटाङ । शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले हेर्ने गरि कोशी प्रदेश बिराटनगरबाट विनियोजन भएको रु ६० लाखको आयोजनाले फेल खाएको छ । खोटाङको चर्चित हलेसी महादेव मन्दिर परिसर हुँदै हलेसी ओखलढुंगा जोड्ने सडक खण्डमा नाली सहित सडकको ढलान गर्ने भन्दै भौतिक पुर्वाधार मन्त्रालय कोशी प्रदेश बिराटनगरले आव ०८१ / ०८२ को कार्यक्रमब...
-
हलेसी महादेवको गुठी जग्गालाई अतिक्रमण गर्ने क्रम जारी
खोटाङ । यतिखेर खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिर गुठीको जग्गालाई चारैतर्फबाट अतिक्रमण गर्ने क्रम बढ्दो रुपमा मौलाउदै गएको छ । गुठी महादेवको जग्गा अतिक्रमणको शृङ्खला चल्दै गर्दा पर्यटन बिभागबाट छुटिएको केही बजेटले हलेसी महादेव गुफाको तल्लो बसाह गुफा अगाडिको गेटमै हलेसी तुवाचुङ नगरपालिकाकि मेयर बिमला राई र सोही नगरको ...
-
हलेसी महादेवको भेटी आम्दानीमा भएको अनियमितताको बारे अख्तियारमा पर्यो फेरि अर्को पूरक निवेदन
खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरमा भएको व्यापक अनियमितता र भ्रष्टाचारको विरुद्ध सोही गुठी मन्दिरका गुठियार पुजारी हरुको श्री हलेश्वर महादेव गुठीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा आज पुनः अर्को पूरक निवेदन/उजुरी दर्ता गराएको छ । यस अघि पनि २०८१/०९/१८ गते श्री हलेश्वर...
-
अन्ततः जबर्जस्त रुपमा पत्रकार समेत रहेका हलेसी महादेवका गुठियार पुजारी मनोज गिरीलाई गुठी लुटेरा हरुले लगाएको झुठो अभद्र व्यवहार सम्बन्धि मुद्धामा सफाइ पाएरै छाडे !
अन्तत हलेसीपाटीलाइभ डटकमका सञ्चालक तथा पत्रकार समेत रहेका हलेसी महादेव गुठियार पुजारी मनोजकुमार गिरीले सफाइ पाएका छन । यस अघि मिति २०८१ साल चैत्र ४ गते मंगलबार २०:२३ बजेको समयमा हाम्रो यही मिडियाले " खोटाङको प्रसिद्ध हलेसी महादेवको पुजारी एवं पत्रकार माथि राज्यकै संयन्त्र लागेर पटकपटक थुनाउने क्रम जारी ...." भन्ने शिर...
-
सर्बोच्च अदालतको आदेश अटेर गरेपछि प्रधानमन्त्री , मन्त्री परिषदको कार्यालय , गृहमन्त्री , गुठी संस्थान समेतलाई विपक्षी बनाई सर्बोच्च अदालतमा पर्यो अदालतको अवहेलना मुद्धा ( भिडियो सहित )
यतिखेर खोटाङको चर्चित हलेसी महादेव मन्दिरमा कानुन विपरीत का कार्यहरुले दिनप्रतिदिन घर गरिरहेको छ । वि सं १८६१ सालमा तत्कालीन राजा गिर्वाणले ताम्रपत्र , सनदसवाल , लालमोहर आदि प्रदान गरेको तथा २००६ सालमा समेत तत्कालिन राज्य प्रमुखबाट खड्गनिसानी प्राप्त गरि साविक बमोजिम महन्त मनोहर गिरीका सन्तान दरसन्तानले नै ताम्रपत्र र ...
-
महादेवको गरगहना, भेटी हत्याउने र पुजारी हुँ भन्दै ठगी गर्ने हरुलाई मागियो लिखित जवाफ !
वि. सं. १८४३ मा तत्कालिन राज्य प्रमुखबाट खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको पुजाआजा , रेखदेख , संचालन र व्यवस्थापन गर्नु , मन्दिरमा आएका साधु सन्तलाई टारी हामीलाई आशीर्वाद दिई शेष रहेको गुठी बिर्ता जानी सन्तान दरसन्तान सम्म श्री को महन्त पुजारी भइ भोग गर्नु भनी जग्गा आदि समेत प्रदान गरी महन्त मनोहर गिरीलाई ताम्रपत्...
-
खोटाङमा खयर तस्करीको ढयांङग्रो बज्यो, खयर तस्करीमा वडाध्यक्ष नै संलग्न
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा न ४ बडहरे स्थित खोक्सेली सामुदायिक बन र हरियाली सामुदायिक बनमा भएका खयर तस्करीको घटना यतिबेला जिल्लामै चर्चाको विषय बनेको छ । तस्करहरुले सामुदायिक बनबाट खुलेआम खयर तस्कर गरी रहदा पनि सम्बन्धित निकाय र स्थानीय निकायहरु देखे पनि नदेखे जस्तै गरी बस्ने गरेको खुलेपछि हलेसीपाटीका अध्यक्ष त...
-
प्रदेश १ र २ का १३ वटा जिल्लाका सबै स्थानिय तहका भूमीहिनले जग्गा पाउने, ३५ दिनभित्र निवेदन दिनु पर्ने
खोटाङ । प्रदेश १ र २ का १३ वटा जिल्ला भित्रका सबै पालिका भित्रका भूमीहिन सुकुम्बासी तथा भूमीहीन दलितलाई जग्गा उपलब्ध गराइने भएको छ । राष्ट्रिय भूमी आयोगले सुचना जारी गर्दै सबै पालिका भित्रका भूमीहिन सुकुम्बासी तथा भूमीहीन दलितलले निवेदन दिन सूचना जारी गरेको छ । आयोगले प्रदेश १ र २ का १३ वटा जिल्ला भित्रका सबै पालिकामा...
-
हलेसीको कृषि हाटबजार निर्माण सम्पन्न भएको २० दिन नकाटदै चर्कियो ढलान, जनतालाई छारो हाल्न माटोले छोपियो (भिडियो सहित)
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ मा निर्माण गरिएको कृषि हाटबजारको भौतिक संरचना निर्माण सम्पन्न गरेको एक महिना नवित्दै चर्किएको छ । २०७८ चैत्र ३० गते सुरु गरेको कृषि हाटबजारको भौतिक संरचना असार ४ गते सम्पन्न भएको थियो । सम्पन्न गरेको २० दिन पनि नपुग्दै हाल उक्त हाटबजारमा गरिएको ढलान फुटेको छ । ढलान फुटेप...
- 1
- 2
- 3
- …
- 6
- Next Page »












