Menu
  • गृहपृष्ठ
  • समाचार
  • सम्पादकीय
  • हलेसीपाटी छड्के
  • हाम्रो हलेसी/राम्रो हलेसी
  • गाउँघर
  • बेथिति

हलेसीपाटी छड्के

  • हलेसी महादेव मन्दिर प्रकरण : अदालतको आदेश विपरीत समिति गठन र पुजारी नियुक्तिको आरोप

    हलेसीपाटी संवाददाता, खोटाङ — हलेसी महादेव मन्दिर व्यवस्थापनसम्बन्धी विवाद थप जटिल बन्दै गएको छ। सम्मानित सर्बोच्च अदालतले मिति २०७२/११/०२ मा दिएको स्पष्ट परमादेश र सरोकारवालाबाट दर्ता गरिएका निवेदनहरूको अवहेलना गर्दै गुठी संस्थानले हलेसी महादेव मन्दिर , गुठी व्यवस्थापन समिति गठन गरेको आरोप सार्वजनिक भएको हो। निवेदक पक्...

  • खोटाङको प्रसिद्ध हलेसी महादेवको पुजारी एवं पत्रकार माथी राज्यकै संयन्त्र लागेर पटकपटक थुनाउने क्रम जारी , प्रहरी र प्रशासनकै मिलेमतोमा हालसम्म पटकपटक गरि ५ पटक थुनियो , भिडियो सहित !

    विगत ३ बर्ष देखि लगातार रुपमा हलेसीपाटी संचार प्रालिका अध्यक्ष संचालक समेत रहेका भ्रष्टाचार विरोधी , सामाजिक अभियन्ता तथा पुर्वकै पशुपति नाथ भनेर चिनिने गरेको खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरका पुजारी एवं गुठी अध्यक्ष समेत रहेका पत्रकार मनोज गिरी माथी राज्यकै संयन्त्र लागेर पटकपटक झुठो जाहेरी दर्ता गराउदै थुनाउने क...

  • ७ दिन भित्र सूचना उपलब्ध नगराए हकको ऐन बमोजिम कारबाही हुने भन्दै राष्ट्रिय सूचना आयोगले लेख्यो पत्र

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई सूचनाको हक बमोजिम पटकपटक सूचना माग गर्दा सूचना नै उपलब्ध नगराएपछी सूचना मागकर्ता एवम् हलेसीपाटीका अध्यक्ष/प्रकाशक मनोज गिरीले राष्ट्रिय सूचना आयोगमा नगरपालिका विरुद्ध पुनरावेदन गरेका थिए । आयोगमा पुनरावेदन परेपछि बाध्य भएर नगरपालिकाले सूचना मागकर्ता लाई गलत र अपुरो सूचना उपलब्ध गरा...

  • सर्वोच्च अदालतको आदेश कार्यान्वयन नभएपछि फैसला कार्यान्वयन निर्देशनालयले लेख्यो पुनः ताकेता पत्र

    सर्वोच्च अदालतको आदेशलाई सम्बन्धित निकायले फैसला भएको ८ वर्ष व्यतीत भैसक्दा पनि कार्यान्वयन गर्नमा आनाकानी गरिरहेका छन् । ताम्रपत्र बाट पुजारी भएका खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको परम्परा बमोजिम महादेवको पुजाआजा , रेखदेख , संचालन र व्यवस्थापन परम्पराका महन्त पुजारी हरुले बिधि बिधान बमोजिम गर्दै आइरहेकामा द्वन्दक...

  • हलेसी मन्दिरमा ब्रम्हलुट , लुटकोबारे सम्बन्धित निकायमा जानकारी गराउदा राज्य मौन , सर्वोच्चको फैसला कार्यन्वयनमा राज्य पक्षबाटै अवरोध !

    खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको भेटी तथा आम्दानीमा अनियमितता भइरहेकोपाइएको छ । वि. स. १८४३ सालमा तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले महादेव मन्दिरको रेखदेख गर्ने , नित्य नैमित्य पुजाआजा आदि गर्नु भनी महन्त मनोहर गिरीलाई ताम्रपत्र प्रदान गरेका थिए । ताम्रपत्रबाट श्री को महन्त भएका मनोहर गिरी पछि उनकै सन्तान र...

  • एकल महिला/विधुवा माथि नगरपालिकाको धोका , फर्म भर्न लगाएर अनुदानको चुलो पुर्व महिला जनप्रतिनिधि र शिक्षिकाहरुलाई वितरण (अडियो सहित )

    अनाथ, अशक्त, एकल महिला विधुवा वा विदुर पुरुषहरुको अभिभावक राज्य बन्नुपर्छ र बन्नुपर्ने हो, नेपालको ऐन संविधानले पनि यही कुराको परिकल्पना गरेको छ तर एक स्थानीय तहले भने तिनै असहाय हरुलाई अनुदान दिन्छु भन्दै फर्म भर्न लगाएर अन्तिममा हात लाग्यो शन्यू जस्तै बनाइदिएको छ । हो,खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा यस्तै हर्कत भएक...

  • थोरै रकममा योजना सम्पन्न गरी ठुलो रकम कुम्ल्याउन खोज्दै आचार्य विल्डर्स प्रा लि , हलेसीको ऐतिहासिक सल्ले पोखरी बनाइ नसक्दै जीर्ण !

    खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ९ सल्ले स्थित ऐतिहासिक सल्ले पोखरी निर्माणमा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ । ठेकेदार कम्पनीले कमसल सामान प्रयोग गरेर पोखरीको निर्माण गरेकाले ऐतिहासिक सल्ले पोखरीको यो हविगत भएको हो । आचार्य विल्डर्स प्रा. लि. खोटाङले ठेक्का पाएको उक्त पोखरीको आयोजना निर्माण ...

  • सेवाका नाममा असुली धन्दा , निसुल्क भनेको एम्बुलेन्सको चर्को असुलिले मेयरको कर्तुत छताछुल्ल

    राज्यको बजेट बाट किनिएको एम्बुलेन्स लाई बिरामी र जनताको सेवामा संचालन गर्नुपर्नेमा त्यसो नगरी एउटा निजी कम्पनी वा व्यवसायी ले भन्दा चर्को शुल्क लिएर सेवाका नाममा भोट दिएर जिताएका जनप्रतिनिधि ले तिनै भोट दिएर जिताउने जनताको ढाड सेक्नु कत्तिको जायज छ ? जनताको कर बाट किनिएको एम्बुलेन्स ले जनताको ढाड नै सेकिने गरी शुल्क लि...

  • तीस हजार भनिएको पुरस्कार राशिको खामभित्र हेर्दा दश हजारमात्र, नगरप्रमुखको रबैया यसरी भयो छताछुल्ल

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिका खोटाङले प्रायोजन गरेको खोटाङ प्रतिभा २०८० को पुरस्कार रकम विवादित बनेको छ । आफुले घोषणा गरेको पुरस्कार राशी भन्दा थोरै रकम प्रथम स्थान ओगटने प्रतियोगीहरुलाई नगरमा बोलाएर खामबन्दी गरी घोषणा गरेको पुरस्कार राशी भन्दा कम राशी खुसुक्क दिएपछि नगरपलिकाले दिएको पुरस्कार विवादित बनेको हो । ...

  • गलत सूचना उपलब्ध गराउने नगरपालिकालाई ७ दिन भित्र सूचना सच्याउन गरियो परिपत्र , गलत सूचना दिएर मन्दिरको भेटी प्रतिको मोहबाट अलग रहनै नसक्ने नगरपालिकाको नियत !

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सूचना मागकर्तालाई गलत र अपुरो सूचना उपलब्ध गराउने गरेको पाइएको छ । हलेसीपाटीका अध्यक्ष एवं पत्रकार मनोज गिरीले नगरपालिकाद्वारा हलेसी महादेव मन्दिर माथी भएको अनावश्यक हस्तक्षेप र त्यो हस्तक्षेपले निम्तिएको बेथिति र केही संकास्पद विषयमा सुचना माग गरेका थिए । गिरीले उक्त सुचना नेपालको ...

    • 1
    • 2
    • 3
    • …
    • 7
    • Next Page »

लोकप्रिय

    • बेपर्वाह बेथिति
    • ३ हजार ५ सय घुससहित प्रसनि थापा

ताजा समाचार

  • हलेसी महादेव मन्दिर प्रकरण : अदालतको आदेश विपरीत समिति गठन र पुजारी नियुक्तिको आरोप

  • हलेसी ओखलढुंगा जोड्ने सडक खण्डमा बनाइएको आयोजना फेल, हचुवामा बनाइएको योजनाका कारण ऐतिहासिक धारा पुरिने खतरा

  • हलेसी महादेवको गुठी जग्गालाई अतिक्रमण गर्ने क्रम जारी

  • हलेसी महादेवको भेटी आम्दानीमा भएको अनियमितताको बारे अख्तियारमा पर्‍यो फेरि अर्को पूरक निवेदन

  • अन्ततः जबर्जस्त रुपमा पत्रकार समेत रहेका हलेसी महादेवका गुठियार पुजारी मनोज गिरीलाई गुठी लुटेरा हरुले लगाएको झुठो अभद्र व्यवहार सम्बन्धि मुद्धामा सफाइ पाएरै छाडे !

  • खोटाङको प्रसिद्ध हलेसी महादेवको पुजारी एवं पत्रकार माथी राज्यकै संयन्त्र लागेर पटकपटक थुनाउने क्रम जारी , प्रहरी र प्रशासनकै मिलेमतोमा हालसम्म पटकपटक गरि ५ पटक थुनियो , भिडियो सहित !

  • सर्बोच्च अदालतको आदेश अटेर गरेपछि प्रधानमन्त्री , मन्त्री परिषदको कार्यालय , गृहमन्त्री , गुठी संस्थान समेतलाई विपक्षी बनाई सर्बोच्च अदालतमा पर्‍यो अदालतको अवहेलना मुद्धा ( भिडियो सहित )

  • प्रहरी इन्चार्ज असइको कारण आफुले आत्महत्या गर्न बाध्य हुनुपरेको नोट लेखी १९ बर्षे किशोरद्वारा आत्महत्या , आरोपित प्रहरी असइको विरुद्ध जिप्रका खोटाङमा पर्‍यो आत्महत्या दुरुत्साहनको मुद्धा (भिडियो सहित)

  • अस्पष्ट र अपुरो सूचना दिने गुठी संस्थानलाई राष्ट्रिय सूचना आयोगमा पर्यो पुनरावेदन

  • गलत अपुरो र अस्पष्ट सूचना दिने गुठी संस्थानको विरुद्ध राष्ट्रिय सूचना आयोगमा पर्यो पुनरावेदन !

हलेसीपाटी सञ्चार प्रालिका लागि

प्रकाशक
मनोजकुमार गिरी

सम्पादक
सरोज फुयाल

हलेसीपाटी सञ्चार प्रा लि
Press Council Register :  

Department of Information and Broadcasting: 

सम्पर्क

मोबाइल : ९८४२९७४५१९
कार्यालय : हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान
हलेसी, खोटाङ

© 2019 Halesipati.com, All Right Reserved.